Logo
  • वि.सं.: २०८२, असोज १९ आइतबार​

  • इ.स.: 2025 October 5,SUNDAY

  • वि.सं.: २०८२, असोज १९ आइतबार​

  • जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गरिदै (विद्यालयको नामावली सहित )

    काठमाडौं महानगरपालिकाद्वारा विपद् व्यवस्थापनका लागि विद्यालयहरूलाई निर्देशन

    काठमाडौं – निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको र डुबानको सम्भावना बढेपछि महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ। खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ।


    महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार, बागमती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखिएको छ। थली, बनेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी विद्यालयहरू आश्रयस्थलका रूपमा पहिचान गरिएका छन्। विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू (जस्तै: शौचालय, खानेपानी, सुरक्षित स्थान) तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ।

    महानगरपालिकाले गत वर्ष जोखिममा परेका क्षेत्रहरूमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको छ। हालसम्म ठूलो बाढीको कुनै घटना नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ। सम्पूर्ण उद्धार तथा व्यवस्थापन कार्य काठमाडौं महानगरपालिकाको समन्वयमा सञ्चालन हुनेछ ।

    कुनै आपतकालीन समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूः

     १६६००१०५५११

     ०१५९०१७६४

     ०१५९०१७६३ (KMC Police)

    सबैलाई अनुरोध छ, जोखिमयुक्त स्थान नजिक नजाऔँ र सुरक्षित रहौँ।

    सामुदायिक विद्यालयहरु र सम्पर्क नम्बर
    क्र.सं विद्यालयको नाम वडा नंम्बर सम्पर्क व्यक्त्ति सम्पर्क नं.
    कमल आधारभूत विद्यालय,कमलपोखरी मानबहादुर खड्का ९८४७९३६४६३
    केन्द्रिय बहिरा माध्यमिक विद्यालय, नक्शाल उपेन्द्र पराजुली ९८४१४४८०३५
    नन्दि माध्यमिक विद्यालय, नक्साल गीता काफ्ले ९८४१६११२५७
    नन्दि रात्रि माध्यमिक विद्यालय, नक्साल राजेश हुमागाई ९८५१००१६१४
    शिवपुरी माध्यमिक विद्यालय, महाराजगंज प्रकाश सुवेदी ९८४१४१६६५९
    रानीदेवि माध्यमिक विद्यालय, रानीवारी नारायण प्रसाद गौतम ९८५१००८९८५
    बाँसवारी माध्यमिक विद्यालय, बाँसवारी नारायणी तिमिल्सिना ९८४१८१४७९३
    धुम्ब्रवराह माध्यमिक विद्यालय, धुम्वाराही सुजाता राजलावत ९८४१३८८४६१
    महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय, वालुवाटार राजन गौतम ९८४१३९२७१२
    १० पञ्चकन्या आधारभूत विद्यालय,लम्टगिन बिनिता रञ्जित ९८५११७७९८९
    ११ टंगाल माध्यमिक विद्यालय, टंगाल पुरुषोत्तम खडका 9851041980
    १२ महेन्द्र बोद्ध माध्यमिक विद्यालय, वौद्ध धर्मेन्द्र खकुरेल ९८५१११५३६४
    १३ नव जागृती माध्यमिक विद्यालय, रामहिटी डम्बरबहादुर राई ९८५१००८९४६
    १४ जनकल्याण माध्यमिक विद्यालय, वौद्ध दिपकबाबु श्रेष्ठ ९८४६६४१२७०
    १५ बालव्यवसायि केन्द्र माध्यमिक विद्यालय, सिफल रामप्रसाद ढुंगाना ९८५१३६३६८८
    १६ पशुपति मित्र माध्यमिक विद्यालय,चावहिल श्रीधर पौडेल 9851429265
    १७ श्रम राष्ट्रिय माध्यमिक विद्यालय,कमारीगाल मकुन्द प्रसाद काफ्ले 9841318119
    १८ शारदा आधारभूत विद्यालय, देवपतन पार्बती थापा 9843762233
    १९ गुहेश्वरी माध्यमिक विद्यालय,सिनामंगल मालती हमाल ९८५११८३३४४
    २० मंगलादेवि माध्यमिक विद्यालय,वत्तिसपुतली मधुसुदन ढुंगेल ९८४१३८९६४०
    २१ शारदा माध्यमिक विद्यालय, देवपतन ठाकुर प्रसाद सिग्देल ९८४११३७३४७
    २२ रत्न राज्य माध्यमिक विद्यालय, वानेश्वर १० दुर्गाप्रसाद भट्ट ९८४१४३७०४३
    २३ गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालय,थापाथली ११ नीता पोखरेल ९८४३०५०९२५
    २४ विश्व निकेतन माध्यमिक विद्यालय,त्रिपुरेश्वर ११ हेरम्ब राज कडेल ९८५११२८००७
    २५ राष्ट्रिय आधारभूत विद्यालय,जैसिदेवल १२ नमिता राजभण्डारी ९८४१६९०९३०
    २६ सरस्वती निकेतन माध्यमिक विद्यालय,ब्रहमटोल १२ रविना महर्जन ९८४१४५५२४४
    २७ जन प्रभात माध्यमिक विद्यालय, कालिमाटी १३ सत्येन्द्रलाल कर्ण ९८५१३१२०९६
    २८ नील बाराही माध्यमिक विद्यालय, कालिमाटी १३ जानुका नेपाल ९८५११८७३२९
    २९ पञ्च कन्या माध्यमिक विद्यालय, छाउनी १३ सुरज साउद ९८६०४२९२४३
    ३० जनविकास माध्यमिक विद्यालय, वल्खु १४ अनिल कुमार झा ९८५१३५८२८४
    ३१ गीता माता माध्यमिक विद्यालय, विजेश्वरी १५ हरिकृष्ण श्रेष्ठ ९८४१२४१०२८
    ३२ ईश्वर आधारभूत विद्यालय, स्वयंभु १५ इन्द्रबहादुर उप्रेती ९८४१३९०४४७
    ३३ जनसुधार अधारभुत विद्यालय, स्वयंभु १५ सीता कुमारी पौडेल ९८४१७७३७२२
    ३४ जन जागृति ज्ञान रश्मि माध्यमिक विद्यालय, वालाजु १६ मन्दिरा खनाल पौडेल ९८४१६६२७३८
    ३५ नेपाल युवा माध्यमिक विद्यालय, पकनाजोल १६ शुसिल चन्द्र पोखरेल ९८४१७७७६७६
    ३६ शितला माध्यमिक विद्यालय बालाजु १६ लक्ष्मण श्रेष्ठ ९८५१२३३८३३
    ३७ श्री जुद्धोदय माध्यमिक विद्यालय, क्षेत्रपाटी १६ मधुलाल गौतम ९८५१०००३३६
    ३८ सिद्धि गणेश माध्यमिक विद्यालय,पकनाजोल १६ भरत राज मरहठ्ठा ९७६७४७६३८८
    ३९ तरुण माध्यमिक विद्यालय, वालाजु १६ बाबुराम न्यौपाने ९८४१५६६४८१
    ४० बाल विकास आधारभूत विद्यालय, क्षेत्रपाटी १७ इन्द्रप्रसाद पोखरेल ९८४१३५६७५९
    ४१ नेपाल राष्ट्रिय आधारभूत विद्यालय, ढल्को १७ सुनिता शर्मा खनाल ९८४६०६१४८५
    ४२ शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय, ठहिटी १७ सुदाम प्रसाद गौतम ९८५१११०२१९
    ४३ भक्त विद्याश्रम माध्यमिक विद्यालय, रक्त्तकाली १८ सुदर्शन कट्टेल ९८४१७८६८४९
    ४४ अरुणोदय आधारभूत विद्यालय,ढोकाटोल १९ विमला पाण्डे ९८४०८०९८३८
    ४५ कंकेश्वरी आधारभूत विद्यालय, कंकेश्वरी १९ बिना महर्जन ९८४१४३५०२३
    ४६ परोपकार माध्यमिक विद्यालय, भिमसेनस्थान २० कमलप्रसाद काप्री ९८४१४५४०३३
    ४७ शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवतीवारी २० राधेश्याम प्रधान ९८६०६३९५६५
    ४८ नवयुग माध्यमिक विद्यालय, ज्यावाल २१ चुडामणि शर्मा ९८४१३७५४७६
    ४९ हिमालय माध्यमिक विद्यालय, न्यूरोड २२ सोनी श्रेष्ठ ९८६६८८०३४८
    ५० नेपाल आदर्श माध्यमिक विद्यालय, गणवहाल २२ करुणा प्रधान ९८४१६३२३७८
    ५१ बालसेवा माध्यमिक विद्यालय, झौंछे २३ मञ्जु पाठक कँडेल ९८५१०१७९३५
    ५२ बिद्योदय आधारभूत माध्यमिक विद्यालय, झौंछे २३ हरिदास श्रेष्ठ ९८४१८३१६०१
    ५३ कन्या मन्दिर माध्यमिक विद्यालय, न्यौखा २५ घनश्याम न्यौपाने ९८५११४०४०२
    ५४ कृष्ण मन्दिर आधारभूत विद्यालय, न्यौखा २५ राजेश महर्जन ९८४१४६२४५२
    ५५ प्रभात माध्यमिक विद्यालय, नघल २५ राजेश्वरमान श्रेष्ठ ९८५१०२३३००
    ५६ लोक हित आधारभूत विद्यालय, ठमेल २६ मीनराज न्यौपाने ९८४१३६१२८२
    ५७ शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौर २६ विष्णुप्रसाद ढकाल ९८४१८०८७७०
    ५८ भानु माध्यमिक विद्यालय, रानीपोखरी २७ शारदा कुमारी पौडेल ९८४१३४५३६७
    ५९ महांकाल माध्यमिक विद्यालय, महांकाल २७ राजीव बज्राचार्य ९८४१४०३७८८
    ६० संस्कृत मावि दरबार हाई स्कूल, रानीपोखरी २७ शिवराज अधिकारी ९८४१६७३६४१
    ६१ त्यौड माध्यमिक विद्यालय, असन २७ सुरेन्द्र के.सी. ९८५१२३५४९६
    ६२ पद्मोदय माध्यमिक विद्यालय, रामशाहपथ २८ डा. सर्मिला पोखरेल ९८४१३५४१२४
    ६३ सहिद शुक्र माध्यमिक विद्यालय, वागवजार २८ शैली सिं राठौर ९८४१३९८३७४
    ६४ पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लिवजार २९ रीता तिवारी ९८४१४६०३२०
    ६५ विजया मेमोरियल माध्यमिक विद्यालय, डिल्लिवजार २९ डिल्ली प्रसाद शर्मा ढकाल ९८५११९०४९४
    ६६ ज्ञान विकास आधारभूत विद्यालय, ज्ञानेश्वर ३० श्यामकुमार थापा ९८५११०७२१६
    ६७ श्री भीमसेनगोला मावि, भिमसेनगोला ३१ बलराम पौड्याल ९८४३६५०८७०
    ६८ सिद्धेश्वर माध्यमिक विद्यालय, शान्तिनगर ३१ बासुदेव दवाडी ९८४१२५६१३५
    ६९ कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, कोटेश्वर ३२ छेत्र बहादुर कार्की ९८४१४१५७८६
    ७० श्री सर्वेश्वर आधारभूत विद्यालय, जडिवुटी ३२ बिनोद भट्टराई ९८५८४२३३३४
  • प्रकाशित मिति शनिबार १८ असोज २०८२ ०५:५६ PM