वि.सं.: २०८२, माघ ८ बिहीबार
इ.स.: 2026 January 22,THRUSDAY
वि.सं.: २०८२, माघ ८ बिहीबार
सहरका सडक ब्यवस्थापन गर्दा महानगरसँग समन्वय गर्न प्रमुख शाहको आग्रह
काठमाडौँ | काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सडक पूर्वाधारका काममा महानगरसँग समन्व गर्न सडक बिभागका अधिकारीहरुलाई आग्रह गर्नुभएको छ । आज सडक बिभागमा पुगेर अधिकारीहरुसँग बैठक गर्दै प्रमुख शाहले यस्तो आग्रह गर्नु भएको हो । बैठकमा चक्रपथ सुधार, महानगरका सडक तथा राजमार्ग ब्यवस्थापन, सडक पूर्वाधार र सहरी सुन्दरता, तीनकुनेलगायत सहरमा फ्लाई ओभर निर्माण सम्भवना र योजनाका बिषयमा छलफल भएको थियो । तस्विर : बिनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App