वि.सं.: २०८३, जेठ १४ बिहीबार
इ.स.: 2026 May 28,THRUSDAY
वि.सं.: २०८३, जेठ १४ बिहीबार
कुर्सी दौड प्रतियोगितामा मानन्धर प्रथम
काठमाडौँ । महानगर दिवसका अवसरमा आयोजना गरिएको महिला कुर्सी दौड प्रतियोगितामा वडा २० की सदस्य शोभादेवी मानन्धर प्रथम हुनुभएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै उपप्रमुख सुनिता डंगोल केही फन्को घुम्नु भएको थियो ।
प्रतियोगितामा वडा १० की सदस्य रोहिणी श्रेष्ठले दोस्रो स्थान हासिल गर्नुभयो । कर्मचारीकातर्फबाट भाग लिनुभएकी जानकी सिंह तेस्रो हुनुभयो भने सुनिता बोहोराले सान्त्वाना स्थान प्राप्त गर्नुभयो ।
सप्ताहव्यापी कार्यक्रमसहित २८ औँ महानगर दिवस मनाइँदै छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App