वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
सार्वजनिक तथा विद्युतीय खरिद सम्बन्धी तालिम सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका विभागीय प्रमुखहरुका लागि आज देखि सार्वजनिक खरिद तथा विद्युतीय खरिद (इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्युयरमेन्ट सिस्टम) सम्बन्धी तालिम सुरु भएको छ । राष्ट्रिय सभा गृहमा सुरु भएको तालिम ११ गतेसम्म चल्नेछ ।
तालिममा सार्वजनिक खरिदसँग सम्बन्धित बोलपत्र तथा दरभाउ पत्र परीक्षण तथा मूल्याङ्कनका सैद्धान्तिक र व्यवहारिक पक्षमा प्रयोगात्मक कक्षा सञ्चालन हुनेछन् । तालिममा महानगरको खुृल्ला प्रतिस्पर्धात्मक दरभाउ पत्र तथा बोलपत्रमा कार्य आधारित अभ्यास गरिनेछ ।
तालिममा मूल्याङ्क समिति, खरिद एकाई र खरिद प्रक्रियासँग सम्बन्धित अधिकारीलाई सहभागी गराइएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App