Logo
  • वि.सं.: २०८२, जेठ १८ आइतबार​

  • इ.स.: 2025 June 1,SUNDAY

  • वि.सं.: २०८२, जेठ १८ आइतबार​

  • सत्ता गठबन्धनलाई बागीको दबाव

    सत्ता गठबन्धनलाई बागीको दबाव

    भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेनु दाहाललाई यतिबेला निर्वाचनको धपेडी छ । गठबन्धनमा भागबन्डा मिलाउन सकस भयो भने माओवादी केन्द्रलाई मेयर छाडेका कारण कांग्रेसमा असन्तुष्टि छ । पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनलाई बागीको दबाव अहिले पनि छ

  • प्रकाशित मिति शुक्रबार​ २८ जेठ २०७९ ११:१३ AM