Logo
  • वि.सं.: २०८२, वैशाख २७ शनिबार

  • इ.स.: 2025 May 10,SATURDAY

  • वि.सं.: २०८२, वैशाख २७ शनिबार

  • आज करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन 

    आज करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन 

    काठमाडौँ । आज करिव २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ । हिजो १५३ ट्रक फोहोर व्यवस्थापन गरिएको थियो ।

    फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध छैन । साइट इञ्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठ भन्नुहुन्छ, ‘यही गतिमा काम भएपछि केही दिनमै सहरका सडक सफा हुनेछन् ।’

  • प्रकाशित मिति शनिबार २९ जेठ २०७९ ०६:५० PM