वि.सं.: २०८३, भदौ १३ शनिबार
इ.स.: 2026 August 29,SATURDAY
वि.सं.: २०८३, भदौ १३ शनिबार
विपद व्यवस्थापनमा सबैलाई जुटेर काम गर्न आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज नुवाकोट पठाएका ४ वटा शव वाहनमध्ये एउटाले ५ वटा शव बोकेर फर्किँदैछ । त्रिशुली सैनिक तालिम केन्द्रबाट ४ जना पुरुष र १ जना महिलाको शव लिएर फर्किएको हो । यसरी ल्याइएका शवहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुझाइनेछ ।
सूर्य विनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर महानगरपालिकाले शववाहनहरु परिचालन गरेको हो ।
हरेक शव वाहनमा १ जना नगर प्रहरी खटाइएको छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App