वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
सभा प्रज्ञा प्रतिष्ठानमा हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले पुस १४ गते दिउँसो १ बजे नगर सभाको १६ औँ अधिवेशन आव्हान गरेको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ३८ औँ कार्यपालिका बैठकले नगर सभा आव्हान गर्ने निर्णय गरेको हो ।
सभा प्रज्ञा भवनको सिद्धिचरण कक्षमा हुनेछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App