वि.सं.: २०८२, मंसिर २ मंगलबार
इ.स.: 2025 November 18,TUESDAY
वि.सं.: २०८२, मंसिर २ मंगलबार
फोहोर रोकिएको छैन : अहिलेसम्ममा ११९ ट्रिप फोहोर व्यवस्थापन
काठमाडौँ । फोहोर व्यवस्थापन कार्य नियमित भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभएको छ । आजदेखि काठमाडौँको फोहोर एक हप्ता नउठ्ने शीर्षकमा समाचार प्रकासन भएको उल्लेख गर्दै प्रवक्ता मानन्धरले भन्नुभयो, ‘फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य कुनै पनि रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् । स्रोतमा पुष्टि नभएका समाचारले गलत सूचना प्रवाह भयो ।’
ल्याण्डफिल साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठकाअनुसार आज विहान ११९ ट्रिप फोहोर व्यवस्थापन भइसकेको छ । फोहोर बोकेका ट्रक साइटमा पुग्दैछन् । साइटमा व्यवस्थापनको काम चलिरहेको छ । श्रेष्ठकाअनुसार साइटमा दैनिक २ सय ट्रक पुग्ने गरेका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App