वि.सं.: २०८३, साउन १२ मंगलबार
इ.स.: 2026 July 28,TUESDAY
वि.सं.: २०८३, साउन १२ मंगलबार
वडा १ र ३२ बाट काठमाडौँ महानगरको मतगणना सुरु
बैशाख ३१ काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मत गणना सुरु भएको छ । विहान करिब साढे ९ बजेबाट वडा १ नक्सालबाट गणना सुरु गरिएको हो । त्यसपछि वडा ३२ को गणना थालियो । वडा नं. १ मा ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्रबाट निर्वाचन भएको थियो । वडाका कुल मतदाता ३ हजार ७२९ जना छन् । यसै गरी वडा ३२ मा ९ मतदान स्थल र २२ वटा केन्द्र थिए । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् ।
वडा नंं. १, नक्साल
अध्यक्ष
१) अर्जुन महर्जन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
२) किरण श्रेष्ठ नेपाली कांग्रेस
३) किरोजमान डंगोल राष्ट्रिय प्रजातन्त्र पार्टीँ
४) पुष्पकाजी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
५) भरतलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६) राजकुमार श्रेष्ठ स्वतन्त्र
वडा सदस्य
१) अशोककुमार श्रेष्ठ (वाँडा) नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२) राजु के. सी. राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल
३) रोशन श्रेष्ठ नेपाली कांग्रेस
४) विक्रम दास मानन्धर राष्ट्रिय प्रजातन्त्र पार्टी
५) शैलेश राजकर्णिकार नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)
६) श्यामशरण प्रजापती (धेके) नेपाल कम्युनिष्ट पार्टी (एमाले)
७) शृुभरत्न नेपाली नेपाली कांग्रेस
८) सौरभ दवाडी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
महिला सदस्य
१) कल्पना थापा मगर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
२) रसला तण्डुकार नेपाल कम्युनिष्ट पार्टी (एमाले)
३) रेखा महर्जन (बस्नेत) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
४) विन्दु प्याकुरेल नेपाली कांग्रेस
दलित महिला सदस््य
१) इन्द्रकुमारी परियार नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२) मीना सुनार नेपाली कांग्रेस
वडा ३२, जडीवुटी
अध्यक्ष
१) ठगमाया कटुवाल स्वतन्त्र
२) नमिता देव जनता समाजवादी पार्टी, नेपाल
३) नवराज पराजुली नेपाल कम्युनिष्ट पार्टी (एमाले)
४) रवि रिमाल विवेकशील साझा पार्टी
५) राम भारती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
६) विष्णुप्रसाद गजुरेल राष्ट्रिय प्रजातन्त्र पार्टी
७) सीतादेवी कँडेल (पराजुली) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
सदस्य
१) तुलसीप्रसाद देव जनता समाजवादी पार्टी, नेपाल
२) देवेन्द्र पराजुली स्वतन्त्र
३) देवसिंह लामा (तामाङ) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
४) नवराज थपलिया नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
५) भगवान बुढाथोकी नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६) मीनु सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी
७) रामकाजी के. सी. राष्ट्रिय प्रजातन्त्र पार्टी
८) रुद्रकुमार लाकौल नेपाली कांग्रेस
९) शुभाषकुमार रिमाल नेपाली कांग्रेस
१०) सुमन थापा विवेकशील साझा पार्टी
११) हरिबहादुर बस्नेत नेपाल कम्युनिष्ट पार्टी (एमाले)
महिला सदस्य
१) चन्द्र के. सी. (श्रेष्ठ) विवेकशीला साझा पार्टी
२) मुना न्यौपाने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
३) शान्ता बस्नेत (खड्का) राष्ट्रिय प्रजातन्त्र पार्टी
४) सरिता खनाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
५) हीरादेवी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
दलित महिला सदस्य
१) ईश्वरी मिजार राष्ट्रिय प्रजातन्त्र पार्टी
२) सीता विसुन्के नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App