वि.सं.: २०८२, चैत १८ बुधबार
इ.स.: 2026 April 1,WEDNESDAY
वि.सं.: २०८२, चैत १८ बुधबार
वडा नं. १ को मत परिणाम सार्वजनिक : अध्यक्षसहित नेकपा एमालेका २ जना र नेपाली कांग्रेसका ३ जना प्रतिनिधि विजयी
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं. १ को मत परिणाम घोषणा भएको छ । वडाको मत गणना बैशाख ३१ गते विहान साढे ९ बजेबाट थालिएको थियो । यसको परिणाम जेठ १ गते साँझ साढे ९ बजे मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले गर्नुभएको हो ।
वडामा अध्यक्ष र महिला सदस्यसहित २ जना प्रतिनिधि नेकपा (एमाले) बाट र सदस्य पदमा ३ जना उम्मेदवार नेपाली कांग्रेसबाट विजयी हुनुभएको छ । अध्यक्ष पदमा विजयी भरतलाल श्रेष्ठ अघिल्लो कार्यकालमा पनि अध्यक्ष हुनुहुन्थ्यो ।
वडा नंं. १, नक्साल
अध्यक्ष
१) अर्जुन महर्जन — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ३८
२) किरण श्रेष्ठ — नेपाली कांग्रेस — ५९८
३) किरोजमान डंगोल — राष्ट्रिय प्रजातन्त्र पार्टीँ — २२८
४) पुष्पकाजी श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) — ३६
५) भरतलाल श्रेष्ठ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ६२२ — विजयी
६) राजकुमार श्रेष्ठ — स्वतन्त्र — ४४१
वडा सदस्य
१) अशोककुमार श्रेष्ठ (वाँडा) — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ५०५
२) राजु के. सी. — राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल — ३९४
३) रोशन श्रेष्ठ — नेपाली कांग्रेस — ६८२ — विजयी
४) विक्रम दास मानन्धर — राष्ट्रिय प्रजातन्त्र पार्टी — ३९२
५) शैलेश राजकर्णिकार — नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) — १४१
६) श्यामशरण प्रजापती (धेके)— नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ५३०
७) शृुभरत्न नेपाली — नेपाली कांग्रेस — ६६१ — विजयी
८) सौरभ दवाडी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — २४२
महिला सदस्य
१) कल्पना थापा मगर राष्ट्रिय — प्रजातन्त्र पार्टी, नेपाल — ३००
२) रसला तण्डुकार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ७५९ — विजयी
३) रेखा महर्जन (बस्नेत) — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ५०
४) विन्दु प्याकुरेल — नेपाली कांग्रेस — ६३३
दलित महिला सदस््य
१) इन्द्रकुमारी परियार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — ६९९
२) मीना सुनार — नेपाली कांग्रेस — ७९४ — विजयी
वडामा ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्रबाट मतदान भएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App