वि.सं.: २०८२, चैत १८ बुधबार
इ.स.: 2026 April 1,WEDNESDAY
वि.सं.: २०८२, चैत १८ बुधबार
वडा ५ को मत परिणाम सार्वजनिक : वडाध्यक्षमा प्रजापती निर्वाचित
जेठ ४
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ५ को मत परिणाम सार्वजनिक भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौँले मत परिणाम सार्वजनिक गरेको हो । जसअनुसार नेकपा एमालेका उम्मेदवार वीरेन्द्र प्रजापती १ हजार ८१८ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
वडाध्यक्ष पदका लागि ७ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । विजयी प्रजापतीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश डंगोलले १ हजार ५७५ मत प्राप्त गर्नुभयो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि वडा ५ बाट महिला सदस्यमा ४ जना, दलित महिला सदस्यमा ३ जना र सदस्य पदमा ८ जना उम्मेदवार गरी २२ जना प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
वडा ५, हाँडीगाउँ
अध्यक्ष
१) आवर्त कर्माचार्य — नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी) — ४
२) कुलनारायण डंगोल — नेपाल मजदुर किसान पार्टी — २५
३) भिन्दयो प्रजापती — राष्ट्रिय प्रजातन्त्र पार्टी — २१२
४) रमेश डंगोल — नेपाली कांग्रेस — १५७५
५) रोशनकुमार सिंह — जनता समाजवादी पार्टी, नेपाल — १३
६) वीरेन्द्र प्रजापती — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १८१८ बिजयी
७) सुरेन्द्र डंगोल — स्वतन्त्र — ४
वडा सदस्य
१) किशोर महर्जन — राष्ट्रिय प्रजातन्त्र पार्टी — ४३५
२) गोपाल डंगोल — नेपाल मजदुर किसान पार्टी — ९५
३) धर्मप्रसाद खनाल — नेपाली कांग्रेस — १३६३
४) पूर्णबहादुर प्रजापती — नेपाल मजदुर किसान पार्टी — ११५
५) राजु मुनिकार — राष्ट्रिय प्रजातन्त्र पार्टी — ३७२
६) विजय कर्माचार्य — नेपाली कांग्रेस — १५५१
७) शशी थापा — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १३७५
८) हरिबहादुर महर्जन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १४०४
महिला सदस्य
१) धनमाया थापा (लामा) — राष्ट्रिय प्रजातन्त्र पार्टी — २७७
२) पञ्चमाया मुनिकार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १,५३८
३) ममता महर्जन — नेपाल मजदूर किसान पार्टी — ४३
४) मीना सिंह — नेपाली कांग्रेस — १,६७१
दलित महिला सदस्य
१) आरती सुनार — नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १५८८
२) रमा नेपाली — नेपाली कांग्रेस — १५५०
३) रामुना सुनार — राष्ट्रिय प्रजातन्त्र पार्टी — २८२
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App