वि.सं.: २०८३, वैशाख २३ बुधबार
इ.स.: 2026 May 6,WEDNESDAY
वि.सं.: २०८३, वैशाख २३ बुधबार
सानो गौचरण र चावहिलमा काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेट प्रत्यक्ष प्रदर्शन गर्ने
काठमाडौँ । आइसीसी टी - २० विश्वकप क्रिकेटका नवौँ संस्करणमा बुधबार विहान नेपाल र श्रीलंका बिच हुने खेललाई काठमाडौँ महानगरपालिकाले वडा नं. ५ हाँडीगाउँको सानो गौचरण र वडा नं. ७ चावहिलको गणेशस्थान, फुटबल ग्राउण्डबाटबाट प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । खेलको प्रत्यक्ष प्रदर्शन तयारी गरिएको वडाध्यक्षहरु वीरेन्द्र प्रजापती र विमलकुमार होडाले जानकारी दिनुभयो ।
खेल संयुत्तः राज्य अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समय अनुसार विहान ०५ः१५ बजे सुरु हुनेछ ।
क्रिकेट खेलप्रेमी धेरै दर्शकलाई एउटै ठाउँमा सँगै बसेर उत्साहजनक वातावरणमा खेल हेर्न महानगरपालिकाले ठूला एलइडी स्क्रीन राख्दैछ ।
यस अघि भएको खेल टुँडिखेल, हाँडीगाउँ डवली र तीनकुनेबाट प्रदर्शन गरिएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App