वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
सामुदायिक विद्यालयमा बैंकिङ् सेवा सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र नेपाल बैङ्क लिमिटेडबिच सम्झौता
सम्झौताबमोजिम सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्रशिक्षक, शिक्षक, कर्मचारीहरूको नेपाल बैंकका शाखा कार्यालयहरुमा तलवी बचत खाता खोलिनेछ । महानगरपालिकाले ती खाताहरुमा तलव तथा भत्ता पठाउनेछ । यसरी खोलिएका तलबी बचत खाताहरुमा जम्मा भएको रकमको बैंकले प्रकाशित ब्याजदर अनुरूप ब्याज प्रदान गर्नेछ ।
सेवा निवृत्त स्थायी शिक्षक र कर्मचारीहरुले नेपाल बंैंकमा पेन्सन बचत खाता खोलेमा सहुलियत दरमा विनाधितो पेन्सन कर्जा प्रदान गरिनेछ । यसरी प्रदान गरिने पेन्सन कर्जाको सेवा शुल्कमा ०.२५ विन्दु प्रतिशत छुट प्रदान गरिनेछ । यस्तै खाता खोल्ने सबैका लागि होम लोन, अटो लोन र एजुकेसन लोनको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App