Logo
  • वि.सं.: २०८२, माघ १७ शनिबार

  • इ.स.: 2026 January 31,SATURDAY

  • वि.सं.: २०८२, माघ १७ शनिबार

  • images

    मेट्रो न्यूज

    images

    जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गरिदै (विद्यालयको नामावली सहित )

    शनिबार १८ असोज २०८२ ०५:५६ PM

    निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको र डुबानको सम्भावना बढेपछि महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ। खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ।

    images

    काठमाडौंको भीमसेनस्थानमा आगलागीः चार घर र एक निजी मन्दिरमा क्षति, ९० प्रतिशत आगो नियन्त्रणमा

    सोमबार १३ असोज २०८२ ०१:१२ PM

    काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २०  भीमसेनस्थान नजिकै सोमबार बिहान आगलागीले चारवटा घर र एक निजी मन्दिरमा क्षति पु¥याएको छ । आगो...

    images

    गोठदेखि ओठसम्म दुध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड

    आइतबार​ १२ असोज २०८२ ०९:२० AM

    काठमाडौँ महानगरपालिकाले 'स्वच्छ खाना : उत्कृष्ट व्यापार' नारासहित डेरी व्यवसायीका लागि खाद्य स्वच्छता र गुणस्तर सुधारसम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा दुध र दुग्धजन्य पदार्थको स्वच्छता, कानुनी प्रावधान, भण्डारण, लेबलिङ र प्रशोधन प्रक्रियाबारे प्रशिक्षण दिइयो । यस्ता कार्यक्रमले व्यवसायीको व्यवसाय व्यवस्थित बनाउन र उपभोक्तालाई स्वच्छ खाद्यवस्तु उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

    images

    वडा नम्बर ४ः कर तिर्नेलाई कागतीको बिरुवा, हरियाली र आर्थिक लाभको दोहोरो फाइदा

    शनिबार ११ असोज २०८२ ०७:५३ PM

    काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर ४ ले करदातालाई प्रोत्साहन गर्न तेस्रो वर्षको अभियानअन्तर्गत कागतीको बिरुवा वितरण शुरू...

    images

    सयवर्ष भन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजुर स्थापना

    शनिबार ११ असोज २०८२ ०७:४७ PM

    काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले,"दुई तल्ला रहेको प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरको मेदिना कन्ट्रक्सन प्रा.लीले निर्माण गरेको र एक करोड १५ लाख रूपैयाँ लागतमा निर्माण गरिएको बताउनुभयो ।" 

    images

    पाँचवटा खाद्य व्यवसायको अनुगमनमा दुईवटा मापदण्डविपरीत

    बिहीबार ९ असोज २०८२ ११:४१ PM

    काठमाडौँ – काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले पाँचवटा खाद्य व्यवसायको अनुगमन गर्दा दुईवटा मापदण्डविपरीत सञ्...

    images

    डेङ्गी संक्रमण वृद्धिका उतारचढाव : महानगरपालिकाबाट लार्भा खोजेर नष्ट गर्ने अभियानलाई निरन्तरता 

    बिहीबार ९ असोज २०८२ ११:३५ PM

    नेपालमा २०६१ सालदेखि डेङ्गी देखिन थालेको हो । देशभरि डेङ्गी संक्रमणको तथ्याङ्क हेर्दा सन् २०२४ मा ६ हजार ८३१ जनामा संक्रमण देखिएको थियो । जसमध्ये ४ जनाको मृत्यु भयो । त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०२३ मा ५२ हजार ७९० जनामा संक्रमण देखिँदा २० जनाको मृत्यु भयो । सन् २०२२ मा पनि डेङ्गीको संक्रमण उच्च थियो । त्यस वर्ष ५४ हजार ७८४ जनामा संक्रमण देखिँदा ८८ जनाको मृत्यु भएको थियो । 

    images

    ट्राफिक व्यवस्थापनका लागि २५ सय ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु

    बिहीबार ९ असोज २०८२ ०९:०७ AM

    फिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटर  सम्मको छ । पहिले पहिले सडकमा राखिने कोन भन्दा अहिलेको कोनको आकार ठुलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको जानकारी दिनु भयो । यी कोनहरू तल प्वालरहित र ३ देखि ५ केजी तौलका छन् । यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने समेत निधिले बताउनु भयो ।