Logo
  • वि.सं.: २०८२, माघ ११ आइतबार​

  • इ.स.: 2026 January 25,SUNDAY

  • वि.सं.: २०८२, माघ ११ आइतबार​

  • images

    मेट्रो न्यूज

    images

    हिंसा पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहत र पुनस्थापनाको काम गर्न सकिन्छ — उपप्रमुख डंगोल

    सोमबार १७ कात्तिक २०८२ ०६:५८ PM

    काठमाडौँ महानगरपालिकाले २०७८ सालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि जारी गरेको छ । यसले प्रमुखको संयोजकत्वमा गठन हुने ९ सदस्यीय मूल समिति गठन हुने व्यवस्था छ । यसमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक समितिका संयोजक, जिल्ला प्रहरी परिसरका प्रमुख, कानुन तथा मानव अधिकार विभागका प्रमुख, यसै क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि एक जना, पीडितमध्ये एक जना सदस्य रहने व्यवस्था छ । समितिको सदस्य सचिवमा सामाजिक विकास विभागका प्रमुख हुनुहुन्छ । 

    images

    ५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध

    शुक्रबार​ १४ कात्तिक २०८२ ०१:५४ PM

    काठमाडाैं - अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुनुभएको छ । यसमा यसमा १३ हजार ५७५...

    images

    महानगरले फेरी सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण 

    शुक्रबार​ १४ कात्तिक २०८२ ११:१३ AM

    महानगरले वर्षेनी सामुदायिक कुकुर र बिरालोको स्वास्थ्य तथा नियन्त्रणका लागि यस्ता अभियान सञ्चालन गर्दै आएको छ, जसको उद्देश्य काठमाडौँलाई स्वस्थ, स्वच्छ र पशुप्रेमी सहरका रूपमा विकास गर्नु हो।

    images

    छठ पर्वको अवसरमा व्यवस्था गरिएका मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ सम्पन्न

    मंगलबार ११ कात्तिक २०८२ ११:२० AM

    काठमाडौँ । सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौँमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न...

    images

    सूर्य उपासनाको छठ पर्वका लागि महानगर तयारीमा सक्रिय : ९ स्थानमा जेट–मेसिनलगायत उपकरण प्रयोग गरी सरसफाइ

    आइतबार​ ९ कात्तिक २०८२ ०७:४१ PM

    यस वर्षका लागि काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४) र रामघाट (वडा २०), बालाजु २२ धारा (वडा १६)  गरी ९ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको छ। यी स्थानहरूमा सजावट र स्वच्छता कायम गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।

    images

    काठमाडौँका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान 

    आइतबार​ २ कात्तिक २०८२ ०१:०५ PM

    ९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको यस कार्यका लागि सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपियाँमा काम भएको हो । २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो । 

    images

    काठमाडौँ महानगर वडा नं. ७ मा स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखीकरण सम्पन्न

    शनिबार १ कात्तिक २०८२ ०२:१८ PM

    वडा नं. ७ का अध्यक्ष विमल होडाले जनप्रतिनिधिको जिम्मेवारी निर्वाहका क्रममा निरन्तर सिकाइ अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सिकेर कहिले सकिँदैन, त्यसैले अभिमुखीकरण कार्यक्रम राखिएको हो।” उहाँका अनुसार कामको क्रममा कहिलेकाहीँ अन्जानमा नै बेरुजु देखिन सक्ने वा अख्तियारसम्म पुग्ने अवस्था आउने सम्भावना रहन्छ त्यसैले सफा नियतले काम गर्दा पनि कमजोरी हुन सक्ने भएकाले यस्ता कार्यक्रमले आत्ममूल्याङ्कन र सुधारका अवसर प्रदान गर्दछ ।

    images

    वडा नं. ७ को वडा अध्यक्ष कप भेट्रान फुटबलको उपाधि फ्रिडम फाइटरलाई

    शुक्रबार​ ३१ असोज २०८२ ०७:५५ PM

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ ले आयोजना गरेको पाँचौँ वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाइटरल...