Logo
images

मेट्रो न्यूज

images

सहरी व्यवस्थापन रुपान्तरणको कठिन घडीमा महानगर प्रहरीले अग्रपङ्तिमा भूमिका निर्वाह गरेको छ - प्रमुख शाह 

शनिबार १५ भदौ २०८१ ०९:३८

‘अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउने, पुरिएको तथा छोपिएको नदीलाई खुला गराउने, सडक व्यापारलाई निषेध गर्ने, सडक सहयोगापेक्षी मानव व्यवस्थापन, सुन्दरता जस्ता क्षेत्रमा महानगर प्रहरी बलले गरेका काम, देश र दक्षिण एशियाली मुलुकहरुकै लागि सिकाइ बनेको छ ।’

images

९ सदस्यीय स्टेरिङ् कमिटी गठन गर्ने परिषदको निर्णय

शुक्रबार​ १४ भदौ २०८१ १३:०४

गएको वर्षमा काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातको अवस्थाका विषयमा सर्वेक्षण भयो । वैठकमा परिषदका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले प्रस्तुतिकरणमा मार्फत अङ्कमा देखिएको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । सवारी चालक र पैदल यात्रुको धारणा, सवारीको गति, सिमा क्षेत्र तथा जोडिएका स्थानहरुको अवस्था, स्थलगत सर्वेक्षणका आधारमा तथ्याङ्क विश्लेषण गरिएको छ । १३२ स्थानमा गरिएको सर्वेक्षणमा १ हजार ८२६.५ किलोमिटर सडक समेटिएको छ । यसमध्ये करिव १५ प्रतिशत रुप पहिचान नभएको अनुमान गरिएको छ । नेपालीकाअनुसार यसमा २ हजार ३४८ किलोमिटर सडकमा ४६ वटा सेवा सञ्चालकले सेवा दिइरहेका छन् । 

images

तह वृद्धि भएका नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान 

बिहीबार १३ भदौ २०८१ ०९:५२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ । महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस...

images

श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना : फाइल सम्बन्धित विभागमा पठाइने

बुधबार १२ भदौ २०८१ २०:२०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेक...

images

साँझमा पनि हिँडडुल गर्न रानी पोखरी खुला गर्ने तयारी : रात्रीकालीन प्रकाश राखेर सुन्दरता बढाइने 

बुधबार १२ भदौ २०८१ १७:००

काठमाडौँ महानगरपालिकाले रानी पोखरीलाई विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ । रङ्गरोगन गर्ने, मर्मत गर्नु पर्ने ठाउँमा बनाउने त्यसपछि विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेका छौँ । आज पोखरीको निरीक्षण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘रात्रीकालीन प्रकाशको व्यवस्था गरेर साँझमा सुन्दर बनाउनेछौँ ।’

images

कल सेन्टरको अनुगमन : सेन्टरलाई अत्याधुनिक बनाइँदै

बुधबार १२ भदौ २०८१ १४:५१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कल सेन्टरलाई क्षमता विकास गरेर अझ प्रभावकारी बनाइने प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले ब...

images

जोखिमपूर्ण फोहर व्यवस्थापन गर्न आधारभूत पूर्वाधार पनि छैन : २ वटा स्वास्थ्य संस्थाको फोहर उठाउन रोक 

मंगलबार ११ भदौ २०८१ १६:३७

काठमाडौँ । नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन रोक लगाइएको छ । महानगरपालिकाले आज गरेको अनु...

images

नेशनल अस्पतालको जोखिमपूर्ण फोहर व्यवस्थापन अभ्यास झन खराब : संकलनमा रोक 

सोमबार १० भदौ २०८१ १३:१९

काठमाडौँ । कलंकीका सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरप...