वि.सं.: २०८२, माघ २३ शुक्रबार
इ.स.: 2026 February 6, FRIDAY
वि.सं.: २०८२, माघ २३ शुक्रबार
वडाध्यक्ष संगतका अनुसार यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । यसस्थानमा झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा उत्खननपश्चात् यसको प्राचीनताको अध्ययन गरिएको थियो । यसबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले २०७८ सालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि जारी गरेको छ । यसले प्रमुखको संयोजकत्वमा गठन हुने ९ सदस्यीय मूल समिति गठन हुने व्यवस्था छ । यसमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक समितिका संयोजक, जिल्ला प्रहरी परिसरका प्रमुख, कानुन तथा मानव अधिकार विभागका प्रमुख, यसै क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि एक जना, पीडितमध्ये एक जना सदस्य रहने व्यवस्था छ । समितिको सदस्य सचिवमा सामाजिक विकास विभागका प्रमुख हुनुहुन्छ ।
काठमाडाैं - अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुनुभएको छ । यसमा यसमा १३ हजार ५७५...
महानगरले वर्षेनी सामुदायिक कुकुर र बिरालोको स्वास्थ्य तथा नियन्त्रणका लागि यस्ता अभियान सञ्चालन गर्दै आएको छ, जसको उद्देश्य काठमाडौँलाई स्वस्थ, स्वच्छ र पशुप्रेमी सहरका रूपमा विकास गर्नु हो।
काठमाडौँ । सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौँमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न...
यस वर्षका लागि काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४) र रामघाट (वडा २०), बालाजु २२ धारा (वडा १६) गरी ९ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको छ। यी स्थानहरूमा सजावट र स्वच्छता कायम गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको यस कार्यका लागि सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपियाँमा काम भएको हो । २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो ।
वडा नं. ७ का अध्यक्ष विमल होडाले जनप्रतिनिधिको जिम्मेवारी निर्वाहका क्रममा निरन्तर सिकाइ अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सिकेर कहिले सकिँदैन, त्यसैले अभिमुखीकरण कार्यक्रम राखिएको हो।” उहाँका अनुसार कामको क्रममा कहिलेकाहीँ अन्जानमा नै बेरुजु देखिन सक्ने वा अख्तियारसम्म पुग्ने अवस्था आउने सम्भावना रहन्छ त्यसैले सफा नियतले काम गर्दा पनि कमजोरी हुन सक्ने भएकाले यस्ता कार्यक्रमले आत्ममूल्याङ्कन र सुधारका अवसर प्रदान गर्दछ ।