वि.सं.: २०८३, वैशाख २४ बिहीबार
इ.स.: 2026 May 7,THRUSDAY
वि.सं.: २०८३, वैशाख २४ बिहीबार
’काठमाडौँमा नै विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू छन् । यिनको संरक्षण, प्रवर्द्धनका साथै प्रचारप्रसार हुन सके संसारलाई सहजै हाम्रो देश चिनाउन सकिन्छ । देशका मूर्तअमूर्त सम्पदा संरक्षणमा नारीहरूको सहभागिता अपरिहार्य छ । नयाँ पुस्तालाई सम्पदा हस्तान्तरणमा नारीहरूकै भूमिका महत्वपूर्ण हुने भएकाले समाज विकासका लागि नारीहरूलाई नै अगाडि बढाउन तिज विशेष कार्यक्रम आयोजना गरिएको हो ।’’
नव–निर्मित भवनको भुईँतलामा प्रशासनिक कक्ष, पहिलो तलामा जनप्रतिनिधि तथा मेलमिलाप कक्ष र दोस्रो तलामा सभाकक्षसहित थप प्रशासनिक कक्षहरू रहेका छन्। अब वडास्तरीय स–साना कार्यक्रमहरू पनि वडा भवनकै सभाकक्षमा आयोजना गर्न सकिने वडा सचिव अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा नभई उनीहरूको अधिकारलाई केन्द्रमा राखेर स...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाकाे सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रु...
बैठकमा सामुदायिक तथा संस्थागत विद्यालयहरूको कक्षा र विषय थप, नाम र स्थान परिवर्तन, स्वामित्व परिवर्तन, सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी, वैकल्पिक विद्यालय स्थानान्तरण, वार्षिक बजेट तथा शैक्षिक सुधारका विषयमा छलफल भएको छ।
काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
काठमाडौं - काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले महानगरक्षेत्र भित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई डिएचआईएस ट...
बर्खायाममा पानीजन्य रोग न्यूनीकरण गर्न अनुगमन तीव्र, प्रयोगशालामा नमुना परीक्षण