वि.सं.: २०८२, चैत ८ आइतबार
इ.स.: 2026 March 22,SUNDAY
वि.सं.: २०८२, चैत ८ आइतबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट २०४ जना विपन्न, असहाय र वेवारिसेले सेवा प...
काठमाडौँ महानगर प्रहरी बल महानगरपालिका घोषणा हुनु अघि २०५० साल भाद्र १४ गते नगर प्रहरी सेवाका रूपमा गठन भएको थियो ।
काठमाडौँ - रमाउँ, कमाउँ र बचाउँ भनेर सुरु गरिएको शनिबारीय हाँडीगाउँ सडक फुड स्टल अहिले हाँडीगाउँ सडक महोत्सवका रुपमा रूपान...
महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार, जरिवाना रकम काठमाडौँ महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ । काठमाडौँ महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको जनाएको छ ।
यस वर्षको यँया (इन्द्रजात्रा)को लागि समिति दिएको साइतअनुसार आज राती ९:०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरिनेछ । यसभन्दा अघि यःसिंको लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पुजा गरिनेछ ।
महानगरको केही सोधपुछ गर्नुपरेमा निःशुल्क टेलिफोन नं. १६६००१०५५११ र ११८० नम्बर मा सम्पर्क गर्न सकिनेछ ।
’काठमाडौँमा नै विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू छन् । यिनको संरक्षण, प्रवर्द्धनका साथै प्रचारप्रसार हुन सके संसारलाई सहजै हाम्रो देश चिनाउन सकिन्छ । देशका मूर्तअमूर्त सम्पदा संरक्षणमा नारीहरूको सहभागिता अपरिहार्य छ । नयाँ पुस्तालाई सम्पदा हस्तान्तरणमा नारीहरूकै भूमिका महत्वपूर्ण हुने भएकाले समाज विकासका लागि नारीहरूलाई नै अगाडि बढाउन तिज विशेष कार्यक्रम आयोजना गरिएको हो ।’’
नव–निर्मित भवनको भुईँतलामा प्रशासनिक कक्ष, पहिलो तलामा जनप्रतिनिधि तथा मेलमिलाप कक्ष र दोस्रो तलामा सभाकक्षसहित थप प्रशासनिक कक्षहरू रहेका छन्। अब वडास्तरीय स–साना कार्यक्रमहरू पनि वडा भवनकै सभाकक्षमा आयोजना गर्न सकिने वडा सचिव अधिकारीले जानकारी दिनुभयो ।